एलबी थापा, प्यूठान खवर । प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत प्यूठान जिल्लाभर २ हजार ९ सय १५ जनालाइ रोजगार मिलेको छ । प्रधानमन्त्रि केपि शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गर्नका लागि प्रधानमन्त्रि रोजगार कार्यक्रमको सुरुवात गरिएको थियो । कुनै पनि नेपाली...