ट्रेन्डीङ्ग

प्युठान (खलंगा) : अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गर्दै प्युठानमा बिरोध सभा सम्पन्न भएको छ । सोमबार आयोजित बिरोध सभामा एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै खारेजीको समेत माग गरीएको छ । सो सम्झौता खारेजीको माग गर्दै देशव्यापी बिरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार नेकपा (क्रान्तिकारी मओवादी), नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा र देशभक्त जनतान्त्रिक मोर्चाले संयुक्त रुपमा बिरोध सभा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय