
सगरमाथा महिला बचत तथा ऋण सहकारी सस्थाकाे आयाेजनामा अन्तर्राष्ट्रिय ११४ अाै नारि दिवस मा विभिन्न कार्यक्रम गरि मनाईएकाे छ ।शुक्रबार प्युठान नगरपालिका ६ र मल्लरानि ग्रामिण सराेकार समूह यु एस ए आईडिकाे आर्थिक सहयाेगमा कार्यक्रम सम्पन्न गरीएकाे हाे ।
संस्था का अध्यक्ष सावित्रा पाेख्रेल र वडा वडा न ६ का वडा अध्यक्ष नरेन्द्र पुनकाे प्रमुख आतिथ्य ता रहेकाे कार्यक्रममा वडा भित्रका विभिन्न पाटि प्रतिनिधि, महिला समूह सेयर सदस्यकाे उपस्थितिमा -यालि सहित लाेकगित र कुर्सिदाैड प्रतियाेगिता गरिएकाे सहकारि सस्थाका अध्यक्ष सावित्रा पाेख्रेलले बताउनु भयाे ।