
प्युठान खवर । उपचारको क्रममा प्युठान अस्पत्ताल विजुवारमा एक महिलाको शुक्रवार बिहान ज्यान गएको छ ।
मल्लरानि गाउंपालिका ३ निवासि महिलालाइ उच्च ज्वोरो र स्वासप्रसवास सम्बन्धि समस्या देखिएपछि प्युठान अस्पत्ताल ल्याइएको थियो ।
प्युठान अस्पत्तालका डा. नवीन दर्नालका अनुसार उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको हो । परिवार र विभिन्न निकायसंग सर सल्लाह गरि नेपाली सेजाको हेलिकप्टर मार्फत अनत्यष्टि गरिने बताएको छ ।