ट्रेन्डीङ्ग

प्युठान खवर । अहिले यतिवेला संसद बिघटनको चर्चा छ । साविक नेकपा एमाले र माअोवादी केन्द्र मिलेर नेकपा बनेको थियो । यसमा साविक नेकपा एमाले तर्फबाट गठित संगठनको चर्चा नहुनु कुरै भएन । किनकी यो संगठनको चर्चा असिमित छ । प्युठान सहित देशभरमा पनि साविक एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नाममा विद्यार्थि संगठन जमेको थियो ।

 

यतिबेला  मन्त्रिपरिषद मन्डलबाट संसद विघटनको सिफारिस राष्ट्रपति कार्यालयमा पुग्यो र निर्वाचनको समेत घोषणा भयो । यहि बिरोधमा प्युठानमा पनि अनेरास्ववियुको नाम भन्दै राकेजुलुस गरिएको भिडियो र फोटो सामाजिक सन्जालमा देखियो ।

 

प्युठान खवरले अनेरास्ववियुका संयोजक जाल बहादुर केसीलाइ फोन मार्फत जिज्ञासा राख्दा प्युठानमा आफुहरुले कुनैपनि संगठनात्मक निर्णय नभएको र त्यो गुठबन्धिको आन्दोलन भएको स्पष्ट पार्नुभयो । उहाँले लेखेको फेसबुक स्टाटस यस्तो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय