ट्रेन्डीङ्ग

गिता गौतम,

प्युठान खबर । कोरोना संकम्रण भइ उपचार गराइरहेका प्युठानका एक जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका ७ निवासी मान बहादुर गौतमको उपचारका क्रममा मृत्यु भएको हो । ६४ वर्षिय गौतमको शुक्रवार बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनको स्वाव परिक्षणका क्रममा साउन ३२ गते लक्षण सहितको कोरोना पोजेटीभ रिपोर्ट आएपछी थप उपचारा लागि बुटवल लगीएको स्वास्थ्य कार्यालय प्युठाना फोकल पर्सन पुष्ल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय