विष्णु न्यौपाने,
प्युठान खबर । प्युठान नगरपालिका टिकुरी बसपार्क नजिकै एक जना अपरिचित ब्यक्ति मृत अवस्थामा भेटिएका छन । पहिचान नखुलेको अन्दाजि ४० वर्ष माथिको मृत अवस्थामा भेटीएका हुन । पहिचान गर्न सक्ने जो कोहीले खबर गर्न प्रहरीको अनुरोध रहेको छ । निज ब्यक्तिको फोटो र हुलिया यस्तो रहेको छ । झुल ओढाएको अवस्थामा उनि मृत भेटीएका हुन ।