ट्रेन्डीङ्ग

प्यूठान (माण्डवी) । दाङको वंगलाचुली गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका प्यूठानका युवकको मृत्यु मृत्यु भएको छ । माण्डबी गाउँपालिका ४ का १७ वर्षिय युवकको शनिवार मृत्यु भएको हो ।

शुक्रवार साझ स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको वंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलिले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक युवकको ११ दिन अघि नै स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि पठाइएता पनि अझै सम्म रिर्पोट आइसकेको थीएन । मृतक युवक भारतबाट जेठ ११ गते आइ वंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय