ट्रेन्डीङ्ग

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक सयौको संख्यामा बृद्दि भइरहेको छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय