ट्रेन्डीङ्ग

प्युठान खबर । जिल्लामा क्वारेन्टाइनमा बस्नेहरूको संख्या बढ्दै जादा आरडीटी र स्वाव संकलन गर्न  प्रयोगशालाकर्मिहरूलाइ अभिमुखिकरण तालिम दिइएको छ । स्थानीय तह तथा निजी क्षेत्रमा कार्यरत प्रयोगशालाकर्मी र Medical Laboratory Association of Nepal (मेलान) सँग आबद्द प्रयोगशालाकर्मीलाई तालिम दिइएको छ ।

स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा कन्ट्र्याक्ट ट्रेसिङ्ग्, केस अनुसन्धान्, RDT परिक्षण, Nasal/Oral Swab सङ्कलन तथा महामारी ब्यबस्थापनका बारेमा अभिमुखिकरण दिइएको हो ।

भोलीका दिनहरूमा प्रयोगशालाकर्मीहरु परिचालन गर्न, नमुना सङ्कलन गर्न, कन्ट्र्याक्ट ट्रेसिङ्ग्, केस अनुसन्धान्, र बिपद् ब्यबस्थापन कार्यमा थप सहज हुने आशा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय