ट्रेन्डीङ्ग

नेपालमा कोरोना संक्रमितको संंख्या ४५३ पुगेको छ ।बिहीवार अपराह्णसम्म थप २५ जना थप भएका छन ।दिउँसो पुष्टि भएका ९ जना र बिहान पुष्टि भएका १७ पछि नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तीमध्ये दुई पुरुष र दुई महिला बिहीवार टेकु अस्पतालबाट बिदा भएकाा छन ।

कोरोनाभाइरस

स्वास्थ्य मन्त्रालयका अनुसार रूपन्देहि,  झापा, धनकुटा र धरानका नमुनाहरूमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ। सरकारले अहिलेसम्म पीसीआर विधिबाट ३८,७३६ वटा परीक्षण गरेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय