ट्रेन्डीङ्ग

गुल्मि । मदाने गाउपालिका क्षेत्रभित्रका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि गाउपालिकाले अनिश्चितकालसम्मका लागि सिल गरिएको विज्ञप्ति जारि गर्दै सार्वजनिक गरेको छ ।

सोमबार यश गाउँपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै गाउँपालिका सिल गर्ने निर्णय गरिएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

स‌क्रमित युवककाे अहिले क्रिमसन अस्पताल, बुटवलमा उपचार भइरहेको छ । युवक कसरी संक्रमित भए भन्नेबारे थप अनुसन्धान भइरहेको पनि गाउँपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय