ट्रेन्डीङ्ग

वि.सं. २०१८ सालपछि भारतकाे अतिक्रमणमा परेकाे लिम्पियाधुरा र लिपुलेक समाबेस गरि नेपाल सरकारले पारित गरेको छ । नयाँ नक्सा आजकाे मन्त्री परिषद बैठकले सर्वसहमत पास गरेकाे हो । संसदवाट पनि सर्वसहमत पास हाेस हामी सबैको कामना छ ।
स्ममरणिय छ  वि.सं. २०१८ साल सम्म नेपालकाे नक्सा यहि थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय