ट्रेन्डीङ्ग

प्यूठानमा कोरोना परिक्षणका क्रममा आरडिटि टेस्ट गर्दा पोजेटिभ भेटिएका २ जनाको काेराेना परिक्षण (पिसिआर) नेगेटिभ आएकाे छ ।

प्यूठान दाखाक्वाडीकाे २ जनामा आरडिटी पाेजेटिभ देखिएपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा स्वाव परिक्षणका लागी पठाईएकाे थियाे ।

 

गौमुखी गाउँपालिका र प्युठान नगरपालिकाका जम्मा ३९ जनाकाे परिक्षण पश्चात सबै जनाकै नतिजा नेगेटिभ (कोरोना सङ्क्रमण नभएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएकाे छ । यससंगै जोखिम मानिएकोमा अब जोखिम भएको छ ।

 

यद्यपि यसअघि बुटवलमा कोरोना परिक्षण गर्दा पोजेटिभ भेटिएको र सोमबार बिहान कपिलवस्तुका १० जनामा कोरोना संक्रमण पोजेटिभ भएसंगै प्युठानमा पनि जोखिम हुनसक्ने जोखिम बढ्न सक्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय