राष्ट्रिय युवा संघ नेपाल, नौबहिनी कमिटीमा युवराज पुन मगारको नेतृत्वमा ४५ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार भएको दोस्रो अधिवेशनबाट युवराज पुन मगरको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा सालिम पुन मगर, सचिव प्रकाश बुढा मगर, सह-सचिब बिष्णु बुढा मगर, सह-सचिव, दान बहादुर के. सि., कोषाध्यक्ष निर्मला सुनार सहित ४५ सदस्य पालिका कमिटी सर्वसम्मत निर्वाचित हुनुभएकोमा छ ।
अधिवेशनमा नेकपा एमाले प्युठान क्षेत्र नं. २(ख) का संयोजक इश्वर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कर्ण बुढा मगरले गर्नुभएको थियो ।