ट्रेन्डीङ्ग

प्रेस चौतारी नेपाल नौबहिनी गाउँपालिका शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कर्ण बुढा मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा सबिना थापा क्षेत्री, सचीव मोहन बिक्रम थापा मगर, सह-नवीन बुढा मगर, कोषाध्यक्ष शिव गिरि सर्वसम्मत चयन हुनुभएको छ ।

सदस्यहरुमा हुमेश कुवर, नागराज थापा मगर, सुदिप खत्री, प्रकाश के. सी., सुर्य बहादुर खत्री, हिमा घर्ती मगर, गिता घर्ती मगर सर्वसम्मत चयन हुनुभएको छ ।

प्रेस चौतारी नेपाल प्युठानका उपाध्यक्ष महेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले नौबहिनी गाउँपालिका कमिटी अध्यक्ष शेर बहादुर सेन रहनुएको थियो भने सञ्चालन चौतारी प्युठान सदस्य तेजेन्द्र बुढा मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय