ट्रेन्डीङ्ग

प्यूठान । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर ले स्थानीय सरकार संघियताको बलियो आधार भएको बताएका छन । लुम्बिनी प्रदेश सभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा संचालन सम्वन्धी कार्याक्रमका लागि प्यूठान आएका मगरले स्थानीय तह बलियो नभए केन्द्रको सरकारलाई समेत असर पर्ने बताएका हुन ।

लुम्बिनी प्रदेशको आयोजनामा स्थानीय तहका प्रमुख तथा उप प्रमुख संग छलफलाका लागि प्यूठान पुगेका थिए । प्रत्रकारहरु संग कुरा गर्दै मगरले स्थानीय तहको निजामति ऐन हिउदे अधिवेसनमा वृहत छलफल गर्ने पनिउनले बताएका छन ।

साथै सभमुखले सार्वजिनक खरिद ऐन पुरानो भएकोले काम गर्न अफ्ठ्यारो भएको बताउदै यस्लाई सच्याउन पर्ने बताए । प्रदेशका १२ वटै जिल्लामा यो छलफल गर्दै हिडेको र यस्था समस्याहरु सवै स्थानीय तहबाट उठेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय