ट्रेन्डीङ्ग

प्यूठानमा बारी जोत्ने हाते ट्याक्टरले च्यापदा एक जनाको मृत्यू भएको छ । मल्लरानी गाउँपालिका वडा न २ पन्ना निवासी ५४ वर्षिय धन बहादुर घर्तिको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

आइतबार घर्तिको आफ्नै उपल्लो बारी बाट तल्लो बारीमा जोत्नका लागि ट्याक्टर लैजादा ट्याक्टरले च्यापी मृत्यू भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय