स्वर्गद्वारिबाट भिङ्गृ झर्ने क्रममा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । पिक अप जिप ओरालोमा दुर्घटना भएको हो । घटनाको बिस्तृत विवरण आउन बाकि छ । घाइते अन्यको उद्वार भइरहेको प्रहरिले जनाएको छ ।