ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका प्युठानको असोज १६ गते मंगलबार गर्ने भनिएको प्रशासकीय भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

हाल देखा परेको मौसम प्रतिकुलताका कारण प्रमुख अतिथि प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी. शर्मा ओलि आउन नसक्ने भएपछि कार्यक्रम स्थगित गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिनुभयो ।

साथै मौसमको प्रभाव कम भए पश्चात् अर्को बैठक बसि कार्यक्रम तय गर्ने समेत थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय