ट्रेन्डीङ्ग

प्यूठान जिल्लामा स्वास्थ्य मन्त्रालयअन्तर्गत निम्न बमाेजिम कार्यक्रम अघि बढाइएकाे सूचि भेटिएकाे छ । यसनिम्ति मा. मन्त्री भानुभक्त ढकाल प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र राज्यमन्त्री नवराज ढकाललाई विशेष बधाई ज्ञापन गर्दछौं –
अनुसूचि – २ : स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालहरू
(३८६ वटा अस्पतालहरूकाे निर्माण कार्यान्वयन नै भइसकेकाे र ८ वटाकाे प्रक्रियामा रहेकाे)
प्यूठान जिल्ला
२०३. गाैमुखी गाउँपालिका
२०४. माण्डवी गाउँपालिका
२०५. ऐरावती गाउँपालिका
२०६. नाैबहिनी गाउँपालिका
२०७. मल्लरानी गाउँपालिका
(पृष्ठ २८)
अनुसूचि ३: साविकका जिल्ला अस्पताल ५० शैय्यामा स्तराेन्नति(प्रति थप शैय्या रू १ लाख)
प्यूठान नगरपालिका
३६. प्यूठान जिल्ला अस्पताल – सञ्चालत शैय्या- ३०, थप भएकाे शैय्या- २० । प्रदेशमा थप जम्मा शैय्या – १४० ।
(पृष्ठ ३९ )
अनुसूचि – ४ :स्थानीय तहमा ५ बेडकाे अस्थायी अस्पताल स्थापना

प्यूठान जिल्ला
४७८. स्वर्गद्वारी नगरपालिका
४७९. ऐरावती गाउँपालिका
४८०. गाैमुखी गाउँपालिका
४८१. झिमरूक गाउँपालिका
४८२. नाैबहिनी गाउँपालिका
४८३. मल्लरानी गाउँपालिका
४८४. माण्डवी गाउँपालिका
४८५. सरूमारानी गाउँपालिका

(पृष्ठ ५९-६०)
(मा. मन्त्रीज्यूले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, स्वास्थ्य मन्त्रालयकाे नीति याेजना विभाग प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कक्षपति, प्रवक्ता लक्ष्मीप्रकाश राजभण्डारी, राष्ट्रिय बीमा बाेर्डका सदस्य चन्द्रबहादुर थापा, स्वर्गद्वारी प्नाथमिक स्वास्थ्य उपचार केन्द्रका चिकित्सक डा. राजेन्द्र पाैडेल, पत्रकार गिरूप्रसाद भण्डारी, अधिवक्ता भानुभक्त भट्टराईलाई यसअघि नै ५ वटा भेन्टिलेटर हस्तान्तरण गरिसक्नुभएकाे छ, जाे सञ्चालनकाे क्रममा रहेका रहेका छन्।)

– नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
“प्रमुख उपलब्धिहरू” पुुस्तकबाट
(मंसिर २०७६ देखि असाेज २०७७)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय