ट्रेन्डीङ्ग

प्यूठान खवर । प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा बुधबार प्यूठानमा समेत प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर बोकेर प्यूठान नगरपालिका स्थित नेकपा पार्टी कार्यालय रोडमा ओली सर्मथकहरुले प्रदर्शन गरेका हुन् ।

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीका पक्षमा देशैभर प्रदर्शन गरीरहेका बेला प्युठानमा पनि प्रदर्शन गरीएको सहभागिहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय