ट्रेन्डीङ्ग

प्यूठान खवर । नौबहीनी गाउँपालिका ४ खवाङ सुत्लावाङ निवासी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । घरबाट जंगलमा सिस्नो काट्न भनी गएकी वर्ष ५० की पवित्रा पुन भिरबाट लडेर बेपत्ता भएकि थिइन । मंगलवार दिउँसो जंगल गएकी पुन भिरबाट लडेर बेपत्ता भएपछी रातभर खोजतलास गरेपनि बुधवार बिहान सन्सारा साराङ भिरदेखि सुत्लावाङ आउने पानी कुलोमा मृत अवस्थामा भेटीएको स्थानीय कमल गिरिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय