ट्रेन्डीङ्ग

प्युठान खबर । प्युठानमा टिभि चोरहरु पक्राउ परेका छन । बिभिन्न मितिमा प्यूठान नगरपालिका वडा नं. ४ जुम्री बसपार्कमा पार्किङ गरि राखेका बसका टिभि चोर्ने चोरहरु पक्राउ परेका हुन ।

बसमा जडान गरिएका बिभिन्न कम्पनीका LED T.V. हरू चोरी भएकोमा  साउन २० गते चोरी गर्ने २ जना मानिसहरूको पहिचान गरी उनिहरुलाइ पक्राउ गरी आवस्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ । चोरी भएका ३ थान टिभि समेत बरामद गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय