
नौबहिनी गाउँपालिका प्युठानको प्रशासकीय भवन फूलमालाले सङ्गै सजावट सामाग्रीले चिटिक्क सिँगारिएको छ । आगनभरि फूलका गमला, रङ्गिन धजा पटका लगायतका सजावट सामग्रीले भवन सजिएको छ ।
असोज २८ गते दिउँसो २ बजे प्रमुख प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का नेता, पुर्व प्रधानमन्त्री माननीय श्री के. पी. शर्मा ओलिले उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।
आउदो असोज १६ गते गाउँपालिकाले प्रशासकीय भवनको उद्घाटन गर्ने तयारी गरेपनी मौसम प्रतिकुलताका कारण उद्घाटन हुन सकेको थिएन ।
फोटो फिचर :