ट्रेन्डीङ्ग

दिपेन्द्र सुनार,

गुल्मी जिल्लामा एक्लै सुतेकी भाउजुको कोठामा पसेर देवरले भाउजुलाइ जबरजस्ती करणि गरेका छन । यहि गुल्मिमै बाबु द्धारा छोरी बलात्कारको घटना सेलाउन नपाउँदै फेरी अर्को घटना बाहिर आएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर १ निवासि २२ बर्षीया देवरले २४ बर्षीया भाउजुलाई चैत्र १४ गते रातिको समयमा बलात्कार गरेको गुल्मी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार युवकले भाउजु सुत्ने कोठामा पसरे एक्लै सुतेकी भाउजुलाई बलात्कार गरेर भागेको उजुरी परेको छ ।

पिडित भाउजुका अनुसार देवरलाई बलात्कार गरि भागेको बेला अर्को दिन विहान मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारबाट पक्राउ गरिएको छ । पक्राउ परेका उनीबिरुद्ध सोमवार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको जिल्ल प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय