Breaking News »

फाँटैभरी ख¥याइँ !

प्यूठानको झिमरुक फाँटमा धान काटेर राखेको ख¥याइँ । मौषम अनुकुलताले यसवर्ष प्यूठानमा धान खेती बृद्धि हुने अपेक्षा गरीएको छ । तस्बिर : एलबी थापा

वन डढेलो जोगाऔं !

प्यूठानको खलंगा स्थित एक सामुदायिक वनमा डढेलो नियन्त्रण अभ्यास गर्दै अग्नि नियन्त्रक । जिल्ला वन कार्यालयको आयोजनामा ३ दिने डढेलो नियन्त्रण सम्बन्धि तालिम लिएका उनीहरुले यस्तो अभ्यास गरेका हुन् । तस्बिर : एलबी थापा/प्यूठान खबर

बोकेर आयौं, हिँडदै गयौं !

आँखा शिवीरमा शल्यक्रियापछि हिँडदै घरतर्फ लाग्दै प्यूठान लिवाङका स्थानीय । रापती आँखा अस्पत्ताल तुलसीपुरको आयोजना र युनेसिनको सहकार्यमा खुङको ठूलावेसीमा २ दिने निशुल्क आँखा शिविरको आयोजना गरीएको थियो । तस्बिर : एलबी थापा/प्यूठान खबर

२१औ ‌ जिल्ला परिषद भेलामा उपप्रधानमन्त्रि एवं गृहमन्त्रि बामदेव गौतम

प्यूठान जिल्लाको २१औ ‌ जिल्ला परिषद भेलामा प्रमुख अतिथिको रुपमा उपस्थिती जनाउदै कार्यवाहक प्रधानमन्त्रि एवं गृहमन्त्रि बामदेव गौतम । तस्विर : एल वि थापा

जाडो बढ्यो !

प्यूठानको स्याउलीवाङ क्षेत्रमा परेको हिउँको दृश्य । जिल्लाको जुम्रिकाँडा, स्याउलीवाङ, कोठिभिर, गुफा, स्वर्गद्वारी लगायतका दर्जन बढी ठाउँमा परेको छ । हिउँदै वर्षात र जिल्लाको उच्च हिमाली क्षेत्रमा परेको हिउँका कारण जाडो बढेको छ । तस्बिर : केशर रोका/प्यूठान खबर

भुकम्पीय जोखिम :

प्यूठानको विजुवारमा भुकम्प जाँदा घाईते भएकाहरुलाई उद्धार गर्दै शसस्त्र प्रहरी । राष्ट्रिय भुकम्प दिवशको अवसरमा आयोजित सामुदायिक विपद पुर्व तयारी मेलामा भुकम्पीय जोखीमबाट बच्ने उपायको बारेमा प्रयोगात्मक अभ्यास गरिएको हो । तस्विर : सुजल श्रेष्ठ/प्यूठान खबर

लाठि चार्ज ! घुँडा तल ठोक्नु :

प्यूठान सदरमुकाम खलंगाको टुँडीखेलमा निर्वाचन सुरक्षार्थ तालिम लिँदै म्यादी प्रहरी । तालिमको अन्तिमको चरणमा आएका उनीहरुले निर्वाचन केन्द्रमा भिड नियन्त्रण तथा हुज हुज्जत हुँदा अपनाउनुपर्ने सावधानी र लाठी चार्ज गर्ने तरीकाहरु सिक्दैछन् । तस्बिर : एलबी थापा/प्यूठान खबर

म्यादी हुनेको भीड

आसन्न संविधान सभा निर्वाचनका लागि आह्वान गरेको म्यादी प्रहरी भर्नाका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा दरखास्त दिनेहरुको भीड । असोज १४ गतेसम्म भर्नाको लागि दरखास्त मिती रहेकोमा हालसम्म ६ सय पुगेका छन् । तस्बिर : एलबी थापा/प्यूठान खबर

सडममा पुस्तक प्रदर्शन ।

सडक पुस्तक प्रदर्शनीमा पुस्तक पढ्दै, रमाउँदै गरेका वालवालिका । छैटौं पुस्तकालय दिवसका अवसरमा रुम टु रिड नेपालको सहयोगमा फुलवारी एकिकृत ग्रामीण विकास संस्थाले प्यूठानको बाग्दुलामा लगायत बिभिन्न मुख्य बजार क्षेत्रमा एकैदिन सडक पुस्तक प्रदर्शन कार्यक्रम गरेको थियो । तस्विर : एलबी थापा

नेपाली ढाका टोपी !

जिल्ला कारागार प्यूठानमा उत्पादन गरीएका ढाकाटोपी खरिद गर्दै ग्राहक । चौघेराभित्र आकर्षक र गुणस्तरीय टोपी उत्पादन भएपनि बजारमा माग नहुँदा एवं टोली लगाउनेहरु घट्दै जाँदा आय आर्जनतर्फ उन्मुख यहाँका कैदि बन्दिहरु समस्यामा छन् । तस्बिर : एलबी थापा/प्यूठान खबर

    'जेठ १५ लाई लक्ष्य लिएर काम गरौं'

    काठमाडौ, फाल्गुन १९ - संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले ढिलोमा पनि जेठ १५ भित्र नयाँ संविधान जारी गर्ने लक्ष्य सहित तत्काल काम थाल्ने प्रस्ताव गरेका छन् । सभाध्यक्ष नेम्वाङले मंगलबार प्रमुख दलका मुख्य सचेतकहरुसंगको बैठकमा ढिलामा पनि आउदो गणतन्त्र दिवसमा संविधान

    प्यूठानको बजेट २ अर्व २७ करोड

    प्यूठान, फागुन १७ - आवद्यिक जिल्ला विकास योजनाले पाँच वर्षसम्मका लागि प्राथमिकतामा राखेका कृषि र पर्यटन क्षेत्रको विकासलाई मध्यनजर गर्दै जिविस प्यूठानको आइतवार सम्पन्न २२ औँ जिल्ला परिषद् बैठकले आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि बजेट नीति तथा कार्यक्रम तय गरेको ...

    प्यूठानमा बालविबाह रोक्दैछन् ‘बाल क्लव’

    प्यूठान, फागुन १५ - बालविवाह गर्ने एक युवक जिल्ला कारागार प्यूठानमा थुनिएका छन् । रस्पुरकोट–६, निवासी १९ वर्षिय गोपाल ठेडिले गत मंसीर–७, गते स्थानीय एक १४ वार्षिय बालीकलाई बालविवाहको मुद्धा लागेको हो । जिल्लामै पहिलो पटक बालविवाह गर्ने मुद्धाको सजाए सुनाउँदै जिल्ला अदालत प्यूठानले ...

Prabhu Mony Transfar
देश भित्र
प्यूठान जिल्लाका होटलहरुबाट बालश्रमिको उद्वार
प्यूठान, फागुन १२ - सधैजसो सिसा लगाएका ठूला होटलका अगाडी साइरन सहितको गाडी रोकेर चिया खाजा खान पस्ने सिडियो साप हिँजो अस्ति हिँडेरै होटल–होटल चाहार्दै थिए । डिएससपी र अन्य निकायका कर्मचारी पनि उनका पछि पछि थिए । बाहीरबाट हेर्नेहरु धेरै जनाले अड्कल काट्दै सबैले आ–आफ्नै अनुमान गरीरहेका ...
ठूलावेसीमा लोकनृत्य प्रतियोगीता सम्पन्न
प्यूठान, फागुन १६ - जिल्लाको उत्तपुर्वि स्थित खुङ ठूलावेसीमा लोकनृत्य प्रतियोगीता सम्पन्न भएको छ । एकिकृत विकास संघ (युनेसिन)को आयोजनामा गौमुखी क्षेत्र अन्तर्गतका विद्यालयस्तरीय प्रतियोगीता सम्पन्न भएको हो । कालीका आल्मुनीयम एसोसिएसनको आर्थिक सहयोगमा संचालीत प्रतियोगीतामा यो क्षेत्रका १७ समुहको सहभागीता ...
स्वर्गद्वारी प्यूठान महोत्सव सम्पन्
प्यूठान, - ‘स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सव’ सोमवार सम्पन्न भएको छ । झिमरुक नदी किनार गणतान्त्रिक खेलकुद मैदानमा ‘मध्यपश्चिम कृषि, पर्यटन, उद्योग र व्यापार मेला तथा स्वर्गद्वारी प्यूठान महोत्सव–२०७१’ संचालन भइरहेको थियो । प्यूठान उद्योग वाणिज्य संघको मुख्य आयोजनामा फागुन ...
देश बाहिर
खाडिमा दुई छोराको मृत्युले गरिवी धिक्कार्दै दलित परिवार
नुवाकोटको पुर्वि भेगमा रहेको थानसिङ गाविसका एक दलित परिवारले वैदेशिक रोजगारीका क्रममा आफ्ना दुई छोरा गुमाउनु परेपछि यतिखेर आफ्नो गरिवीलाई धिक्कार्दै छन् । गरिवी, अभाव र अशिक्षाका कारण खाडी मुलुक पुगेर आफ्ना वावुआमासहित परिवार पाल्ने..
कतारमा कामदारको नयाँ सुरक्षा मापदण्ड
दोहा (कतार), फाल्गुन २ - कतारले निर्माण क्षेत्रमा संलग्न कामदारको अधिकार र सुरक्षाका लागि नयाँ मापदण्ड लागू गरेको छ । विश्वकप २०२२ को आयोजना गर्न गइरहेको कतारमा निर्माण क्षेत्रमा काम गर्ने कामदारको अवस्था दयनीय भएको भन्दै विश्वव्यापी आवाज उठ्न थालेपछि 'कतार सुप्रिम कमिटी ...
SSDRC को सहयोगार्त रकम संकलन जारी, हालसम्म सहयोग गर्ने दताहरुको नामावली सहित
थोपा थोपा मिलेर नदी बने झैँ हामी सवै मिलेर अझ बृहतरुपमा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) का मानसिक तथा शाररिक रुपमा अपांगता भई विक्षिप्त वनेका ती बालबलिकहरुको लागि केही सहयोग गरौ...
Listen Radio
सम्पादकीय
अव कसले समेट्न सक्ला आम नेपालीलाई ?
मुलुक ड्राइभर विनाको गाडि जस्तै कुनै पनि वेला कुनै प्रकारको दुर्घटना व्यहोर्न तर्फ उन्मुख छ । जनता अन्यौलताबाट ग्रसित छन्, यस्तो अवस्था अव कसले समेट्न सक्ला आम जनताको भावनालाई । ..
विचार विश्लेषण
मासुजन्य रोग र बँच्ने उपाय - डा. अर्जुन पण्डित
मानिसलाई अति आवश्यक पर्ने पोषणतत्व पाइने खाद्य पदार्थका रुपमा मासुलाई लिइन्छ । मासुमा पाइने पोषणतत्व अन्य स्रोतबाट पनि प्राप्त हुने..
युवा वर्गमा किन लगानी गर्नुपर्छ : आठ तर्कहरु
खासगरी विकासोन्मुख राष्ट्रले आफ्नो बहुसङ्ख्यक जनसङ्ख्याका रूपमा रहेको सबैभन्दा होनहार..
तपाईको मत
प्युठान जिल्लामा बर्षेनि बाल बिवाह गर्नेहरुको संख्या बढ्दो छ । जनमतको लागि आजको प्रश्न : बालविवाह रोक्न के गर्नुपर्छ ?
बिवाह गर्नेमाथि कारबाही ।
अभिभावकलाई कानूनी उपचार ।
पण्डितलाई दण्डित ।
worldlink
dishhome

साहित्य विविध

प्यूठान विशेष

प्यूठानको बजेट २ अर्व २७ करोड

प्यूठान, फागुन १७ - आवद्यिक जिल्ला विकास योजनाले पाँच वर्षसम्मका लागि प्राथमिकतामा राखेका कृषि र पर्यटन क्षेत्रको विकासलाई मध्यनजर गर्दै जिविस प्यूठानको आइतवार सम्पन्न २२ औँ जिल्ला परिषद् बैठकले आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि बजेट नीति तथा कार्यक्रम तय गरेको ...

विचित्र संसार

हातका औंला नभएपनि सुन्दर गहना बनाउँदै

एजेन्सी - अनेट ग्याब्डीले अहिलेसम्म हजारौं गहना बनाएकी छिन् । उनले बनाएका रिङ, इयररिङदेखि ब्रासलेट मात्र होइन हिराका हारसमेत धेरैल मन पराउँछन् । एक कुलश कालिगढले गहना बनाउनु कुनै नौलो कुरा पनि होइन । तर, अनेटको हकमा भने ...

भिडियो

भावेश भूमरिको भिन्नतामा तिम्रो चोटले

प्यूठानका सिर्जनशिल एवं प्रतिभाशाली बरिष्ठ गितकार भावेश भूमरिको भिन्नता एलमबममा समावेश तिम्रो चोटले जलुला म गितको म्युजिक भिडियो ।